काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला

तम्घास । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन गुल्मीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग … Continue reading काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला